Section 23
तलब, भत्ता तथा अन्य सुविधा र सेवाका अन्य शर्तहरू
:
सशस्त्र प्रहरीको तलब, भत्ता तथा अन्य सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछन्।